Posted by: chipledhunga May 30, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
पुलमाथिको खोला कहाँ छ भन्ने त बिजुलीको तार चोर्नेलाई थाहा होला, हामी त सोझा बटुवा परेम्।
अब चाँही छोमरोङ् पुग्ने बेला भो। नीलो झोला बोक्ने चाँही मै हुँ। पछिल्लो चोटि अर्कै सन्दर्भमा यहाँ यो फोटो टाँस्दा ठुलिले माग्दै थिइ झोला।