Posted by: chipledhunga May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तिरु, माथिको खोलाको नाम थाहा भएन। कुम्ले, धन्यवाद। अब त्यही झोलुङे पुलालाई अलि नजिकबाट हेरुम् है। अनि ठुल्दाइ, लोड शेडिङ् हो कि के हो तपाईंको बिद्यालयमा पनि?
Read Full Discussion Thread for this article