Posted by: Rahuldai May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
अचम्म भो आज। चौतारिमा होइन हाम्रो अड्डामा। बिहान देखि बिजुली गएको आउने छाँट् छैन। अमेरिका पनि नेपालाँ जस्तो बिजुलीको लुकामारि हुने रैछ।
पुस्तकालय को कम्पुटर् बाट् चियाएको चौतारिमा। रमाइलो नै गरि राख्या रैछन्। जात्रा, मात्र दुबै मिलेको। कहिं हाम्रो अड्डा बाहिर् को बिजुलीको तार न कुमलवाले हात् पारे छ? शंका लागो मलाई।


सबैलाई तारेमाम्, आज फेरि घर् नि छिट्टो जान न मिल्ने भन्या, प्रौढ शिक्षाको किलास। दिक्क भो जिन्दगि। कस्लाई ठिक्क भो थाहा छैन।
Read Full Discussion Thread for this article