Posted by: chipledhunga May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
बुश दाई, republican लाई त त्यती मनपराउन्नन्, खोइ कस्लाई ज्वाइं बनाउने हो? जिम्मालबा, घोडेपानीकै त अरु फोटो रहिन्छ, तर वरिपरिका अरु टाँस्छु है त। यो चाँही किमरोङ् खोलामाथिको झोलुङ्गे पुल।
Read Full Discussion Thread for this article