Posted by: Birkhe_Maila May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
सितारामजी र कार्नेजिलाई स्वागत छ!

मैले रमाईलोको गर्न खोजेको म स्विकार्छु र यो पनि भन्न चाहन्छु कि, नकल र झुक्काए रमाईलो गर्नु रमाईलोको हद सम्म त मजा हुन्छ तर अझै धेरै भयो भने यसले रमाइलो भन्दा
पनि अन्यौल, उराठलाग्दो र खल्लो बनाउला कि चौतारिको वातावरणलाई?

चिप्लेजी, घोडेपानीतिरको अरु फोटोहरु छन भने अझै राखौँ न, साह्रै नोस्टाल्जिक बनायो यार यि फोटोहरुले!
Read Full Discussion Thread for this article