Posted by: chipledhunga May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
फेरी को आयो यो कर्णे (Carnejee)? कति अवतार फेर्न सक्या हुन् यी गाम्लेले? यो चाँही बिरेठाँटीको मोदी खोला माथिको पुल। नयाँपुलँ झरेसी यहाँ पुग्न त्यस्ताइ आधा घण्टा लाग्ला।
Read Full Discussion Thread for this article