Posted by: chipledhunga May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ट्रेक्किङ्कै कुरा अर्दा ५ बर्ष अघि अन्नपूर्ण आधार शिविरतिरा गएको थिएँ, त्यही बेलाका फोटाहरु टाँस्दिम् है। कुनै कुनै त पहिले नि टाँसेको थिएँ, दोहोरिएको भए माफ पाम्। हेरी यो चाँही पोखरा नालामुखको पसल। बुश दाई, backpack को सट्टा डोकै बोकी हिंड्ने हो कि? ल अब दुई मिनेट जति हिंडेछी "बाग्लुङ बस पार्क" आउँछ। बसबाट नयाँपुल झरेर अनि हिंड्न थाल्नु पर्छ।
Read Full Discussion Thread for this article