Posted by: chipledhunga May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तिरु, लौ यसो कुरा अरम् न त बिज्नेसको। अब तिम्रो जुम्रा पनि घट्यो क्यारे। ठुली पनि ट्यौसास् घुमी फर्किन्।
हाम्रो पुरानो पिलान् अनुसार तितौरा, चुरोट, पुष्टकारी, तारेको माछा अनी तारेको मम र चिलिम् थियो क्यारे। अब ठुलिलाई चियामा चोपेर के के खान मन लाग्छ, सोध्नु पर्‍यो। हुन त जे पनि चोपेर खान्छे जस्तो छ। बरु मिठो चिया कस्ले बनाउन जान्या छ?
Read Full Discussion Thread for this article