Posted by: Poonte May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
फुन लम्बर, ठेगाना, ईत्यादि भे' पो कोसेली नि पठाम्न मिल्छ त नि! दिनेले पाए के रे, नदिनेलै खुच्चिङ्!

कोसेली भनेको तेई हो। पोहोर सालको लाङ्घाली मगर एशोसिइसनले न्यू योर्काँ अरेको दोहोरी साँझको डिभिडी। असाध्धै रमईलो छ के रे। बिर्खे र हरि, लास्टको प्रमुख आकर्षण हो के रे हेर्ने मुख्खे भाग त। हेरेऊ होला नि!

हाँरो शहराँ भई रहन्छ तेस्तो रमईलो कार्जेकरमहुर। चऔतारीका सबै यतै बसाईं सरे त रमईलो हुन्थो नि! अस्ति शनिबार फिरि किरात राई संस्थाले चण्डी नाचको बनभोज अरेका थिए, पार्काँ। ३-४ से मुन्छेको हुल, राई पोशाक ला'र चण्डी नाच्दा पार्कां भ'का बिदेशीहुर नि रमईलो मानेर हेरे। आफू नि नाचियो बेस्कन, राईको "डुकुनी" भोटो ढल्का'र!

ल है, केटकेटी हो!, आज देखुन् आर्को महिना सम्म त ज्यानै खुस्केउन्जेल पेलेर काम अर्न छ, अनि २ हउताको भेकेशन हाँरो नि। रमईलो अर्दै अरम्, बेला बखताँ प्वाक्क बोल्न छिरम्ला मौका मिले।

बिर्खे कोप्रे बुढालै चईं जान्या' छ अब हाम्ले! स्वाङ् पार्दै कसमै खा"का थिए मदनवा उ होईन भनेर। झुटा कसमको फल स्वरुप नली खुट्टो दुखेको मत्र थियो के रे, अब भाँचिन्छ! म आफैं भाँच्दिन्छु! तेसिम्या स्वाङ्गे बज्जे!
Read Full Discussion Thread for this article