Posted by: Rahuldai May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
यो मदनवा र जिम्माल बाले दिमाग खाने भो।


गाम्लेहरुलाई सूचना।
**********************
बिभिन्न ब्यक्तिहरुले बिर्खे जिमाल र मदनवा भन्ने देशी कम्पाउन्डर्, एकै ब्यक्ति हुन भनी अनर्गल, झुठ्ठा, कपोलकल्पित, आधारहिन, तथाकथित, र भ्रामक हल्ला फैलाएकोमा त्यो सबै पल्ला गाम्ले प्रतिगामी तत्वको षडयन्त्र मात्र भएकोले उक्त हल्ला प्रति क्षोभ ब्यक्त गर्दै काग को पछाडि न लाग्न हुन यो सूचनाद्वारा सचेत गराइन्छ।
पुन: एक पटक, बिर्खे जिम्माल् र मदनवा भनेका एकै ब्यक्ति हुदै हुदैन। किन कि नामै फरक् छ, गाम नै फरक छ, भाषा नै फरक छ।
Read Full Discussion Thread for this article