Posted by: world_map May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
यो म्याडनेस बुरो साँच्चिकै म्याड हुन लागेछ कि क्या हो? सबैको बोली निकाल्न थालेछ। :D कहिले हरिको, कहिले राहुलदाइको, कहिले पून्टेदाइको। सही लुगा लगाउन भुलेपछि त्यस्तै हुन्छ! :P

तिरू, के छ?
Read Full Discussion Thread for this article