Posted by: Madness May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्।
मान्छेहरु चिन्न गाह्रो, जवान बुढा सबै गाह्रो। नाम फरक हुँदैछ यो बुढोको काममा असर हुदैछ।
बिदामा बुशको गाउँमा पनि म:म पाइएन अब चिलिमको सहारा, जिन्दगी बेसहारा।
जिम्माल बा लाई नमस्ते, चिप्लु, कुम्ले, चित्रे, हरि, आदि इत्यादि सबै मा तारेमाम्। :):P
Read Full Discussion Thread for this article