Posted by: Nepalki_chori May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
चित्रेले घर्-जम् गर्ने भनेसि मन् खुसि भो।
चित्रे, तिमि नै एुता छौ जस्तो लाग्छ चौतारीमा इज्जत् धान्ने। कुम्ले ले जस्तो त पक्कै गर्दैनौ होला। चौतारीमा बिहे भोज नलागेको धेरै भो। दुलही भेटेसि भन्नु, हामि सबै चांजो-पांजो मिलाइदेम्ला क्या र।
Read Full Discussion Thread for this article