Posted by: world_map May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
गाले ले मेरो दाँतको कस्तो राम्रो चित्र बनाको, धनियाँबात है!

जिम्माल बा, चिप्ले, मैले यास्याल्सि पास गर्या हो, अब जागिर पनि पाइएला, अनि घरजम गरेर बस्नु परो। जिम्माल बा, तपाइ सान्डेको तेल मालिस गर्नुस्, नली खुट्टो सन्चो हुन्छ, मदनवा पनि तपाइकै गाउँतिरै रैछ नि। :P
Read Full Discussion Thread for this article