Posted by: G.Bush.Jr. May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हे! ठ्यारेम्याम सपाइलाइ! मा पानि आज ब्यानै छौत्यारिमा आएँ। ओस्ति र्याहुलड्याइलाइ भेठेर याकदम खुसि लागयो।छनालाइ नि भेठ भायो। मेरो घार ह्वाइट हाउसमा खमेरो पोट्नु पर्ने यो छित्रेले पो आफ्ने दाँतमा फोतेछ, कस्तो बादमास राइछ यो। घालबको teeth को drawing धेरै रामरो लाग्यो। मेरो छोरिलाइ पनि ड्रइङ् ग्रने म्यान्छे सारै मान पार्छ, घालबलाइ मेरो ज्वाइ भनाउन मोन लाग्यो।

यो म्याडनवा भान्ने म्यान्छेको स्यान्डेको थेल मालाइ पनि चाइयो, मेरो बुडि लाउराले मालाइ ठेल मालिस गारछिन्छु भनेोको छ।ओ म्यान, आइ याम ठु बिजी टु डे, पाछि भ्याटौला।
Read Full Discussion Thread for this article