Posted by: Madness May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तेइ त भन्या नेप्चि! यो ठुलि ले क्यारि क्यारि!

अब सारा गाम्लेले म बुडलाई बा भन्छन, भनेसि यो ठुलि सारा गामको ठुलिफुपु!

ठुलिफुपुले समेत वास्ता नअरेसि म बुडोओ कस्ले वास्त अर्नि?:):P
Read Full Discussion Thread for this article