Posted by: Birkhe_Maila May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
जदौ! ठुल्दाई!

तो मदनवा सँअमेरो बेथा कुरो अरो भने मोराको पसल रित्तेला भन्ने डर! एउथोक मात्तै बेथा भा' पो आफुलाई!

अस्ति कुन दिन हो बज्जेले तो के जाति सान्डेओ तेल ल्यार घराँ राख्ध्या थो। अरु कुरो त ठिकै हो मोराको; हाउँरो गाममा आएछ, तर दोटा कुरो ले यो बुडो मगजाँ स्याउँ-स्याउँ अरो! पइलो कुरो मोरालाई जिम्माल भन्या था छैन अस्तो मानिछु कुन्नि के के जाति वाला भन्छ मलाई! दोर्सो कुरो नजानिँदो पारा'ले चाइन्जो घराँ बुडि भ' नि गाम्का तरुनिलाई आँखा लाम्छ अस्तो छ!:)
Read Full Discussion Thread for this article