Posted by: Birkhe_Maila May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
के कुरो अर्छौ चिप्ले! चाइन्जो म घाट लाने बेला भा' बुडो त ए रात्तै, खोकि खोकि नि अझै गोडा बिसेक बर्ख बाँच्छु कि जस्तो लाउछ, तिमी चाइन्जो लाम्ला खाम्ला उमेरा मुन्छे क्यार्न जाबो रुवा सुवा लाउदा आत्तिन्छौ?

हन हाउँरो चित्रे पास भओ रे? यास्याल्सि को जाँचाँ पास भा हो चित्रे? लु अब चाइन्जो एउटि घर अरेर खानि कन्ने खोज्नु परो हाउँरो चित्रे लाई कति चाइन्जो अल्लारे भ'र बसोस, पास नि भएछ बज्जे!
Read Full Discussion Thread for this article