Posted by: hetterika!! May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु,

सबभन्दा पहिले त पूण्टेदाइ लाई धन्यबाद, कोशेली पाएँ, हेर्न भ्याको छैन।

हिजो राती अबेला घर पुगियो, ५ घण्टाको बाटोलाई १२ घण्टा लाग्यो। असिना पानीले बर्बाद पार्यो। पहिलेको सप्पै पढ्न भ्याको छैन, पहिले साउको मेसो मिलाम, अनि आम्ला।

ठुली कस्तो भो त टेउसास तिर, तिमी आउनु र बाढी आउनु एकै चोटी भो रे नि त :-)

ठुल्दाइ, बुश के भन्थे त??
Read Full Discussion Thread for this article