Posted by: world_map May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हा हा! उफ्री! ल ल रमाइलो गरम्, बरू नेप्चे चैं कता गएछ? रिसोचमा(research) मग्न हो कि पढाइमा व्यस्त हो? कि उफ्रीलाइ कसरी भगाउने चिन्तनमा डुबिरा'को हो? ;) म तपाइलाइ नेप्चेको घर जाने यौटा नक्सा दिन्छु, अनि भाग्न नि सजिलो हुन्छ नि कसो? :P नेप्ची ज्यू, ठूली भोली आउछे चौतारीमा। :)
Read Full Discussion Thread for this article