Posted by: world_map May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
लड्डु त जति खाए नि सकिदैन, हेर्दा मात्र खाली देखिने हो भाँडो चैं। :)

हा हा! बुश ज्यू पनि नेपाली सिक्न आएछन्। :D

ए उफ्रि ज्यू, तपाइ त सँधैं यही समयमा उफ्री उफ्री आउनुहुँदो रैछ चौतारीमा, कस्तो पंचुअल! कुन गामबाट आउनु भो कुन्नी? अचेल त नेउचेलाइ नि तपाइको यादले सताउन थाल्या जस्तो छ, कि कसो नेउचे? :P

दुर्गे आन्टी, नेप्ची ज्यू, राहुलदाइ, चना ज्यू, ज्वाई साप, कुम्ले सबैमा जदौ!
Read Full Discussion Thread for this article