Posted by: urfrenrites May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
नमस्कार हजुरहरु सबैलाइ मेरो,

ल चित्रे, बधाइछ जाच पास गरेको मा। मेरो भाग लड्डु तेहि नेप्चे लाइ देउ है। उस्ले खाए नि मैले खाए नि एुतै हो क्यारे।

कुम्ले दाइ, सछै नेप्चे सारै राम्रो रैछ। तर मेरो बा ले थाहा पाउनु भो र बर्बाद् छ नि। कुन् चाहि कुरौटे ले तेरो छोरि त उत्तावलि भै भन्देछ के। बा को नाक मैले काटे रे भनेर मलाइ झन्डै जिउदै पुरेको बाइ। आमाले सिमेन्त र ज्यामिको पैसा अलि महङो छ येस्लाइ येहि थुनेर रखु भनेर मलाइ लुकाउनु भो के।

नेप्चे, तिमि चौतारिमा माकल टोपि लगाएर अौ है। बा ले खुकुरि साध् लाएर खोज्या खोज्यै छन्। तेहि चनेले कुरो लाए जस्तो छ बुझ्यौ। एहा मलाइ गाइको गोठ्मा थुन्ने योजना हुदैछ।

फेरि सबैलाइ नमस्ते
Read Full Discussion Thread for this article