Posted by: chanaa_tarkaari May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
लु चित्रे बधाइ छ, लड्डु आधि त पहिलेइ खाइसकेछन गाम्लेहरुले ।

चिप्ले तिम्लाइ के भो त्यस्तरी? कसले तिउँरो स्वास्थमा आक्रमण गरो? लु मदनवाको मदत माग्नु है ।

मदनवा र कुम्लेलाइ कपर्दि खेलाउन परो ।

नेप्चे तिम्री पछि लागेका उफ्री कता हराइ?

दुर्गेमाता कस्तो मस्ति हो त्यस्तो ? निशेले जस्तो सुतान दिएर मस्ति गरेको त हैन नि?

जर्जबुश बुढा बाठा र'छन, बुढी लाउरा ल्याउने तरुनि छोरीहुर नल्याउनि जस्तो छ । लु लु ठुल्दाइ फकाम फकाम, छोरीहरु नि लिएर आओ भनम न। हामीकहाँ हिमाल छ के के छ भनेर यसो फुटो सुटो देखा'र लोभ्याइदिम न । हाउँरा चौतारीआ अल्लारेहुरको उद्दारै हुन्थो के रे ।
Read Full Discussion Thread for this article