Posted by: world_map May 29, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
के छ हालखबर? आफू त पढाइमा व्यस्त भइयाथ्यो। बल्ल अब फुर्सद भो। जाँचाँ नि पास भैयो। :D
अनि के हुँदैछ यहाँ? कस्तो बित्यो यहाँहरूको लामो विकेन्ड?