Posted by: Durgesori May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आज चौतारीलाइ कस्को आँखा लागेछ हो ! चौतारीमा चिहाउन नपाउदा कस्तो छटपट भो
मलाइ ठिकै छ कुम्ले बुरो ?
बुरो को लङ्ग विकेन्ड कस्तो भो ?
आफु त मस्ति गरियो !
पछि आउनु हुने सबैलाइ मेरो नमस्कार !
Read Full Discussion Thread for this article