Posted by: Rahuldai May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
कुन डाका को आँखा लाग्यो,
चौतारि आउने नाका थुन्यो।
एकै छिन् त आज चौतारि चियाउनै न पाइने हुन् कि भन्ने डर् थियो, कस्ले के गर्यो कुन्नी, टायर् वायर् त बालि लिएन हे मदनवा? कुछ गड्बड् भै हाले छ।
कुम्ले सोझो भएकै हो। नव नियुक्त ग्रिह मन्त्री को आदेश जो कडा छ।
Read Full Discussion Thread for this article