Posted by: Rahuldai May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, मदनवा।
बात बढिया छे। शिब बुटि बहुत काम को चिज जो छ,टेन्सवा सेन्स्वा सबेसे मुक्ति जो दिलाउंछ। एक् चिलिम्, शम्भू जी के नाम्, तानीलिनुस्, सब दुख दर्द दूर् भागिलिन्छ। दुसरा बात अब शिब जी को भक्ति भि भै लिन्छ, पुण्य भि कमाइलिन्छ। एक पन्थ दो काज भनेको यहि हो मदनवा। साथ अै हाल्नुस्, कम्पाउन्डर् को काम् जो छ त्यो नि भै लिन्छ। बिमार आयो, शिबजी को बुटि मिसावट् गरि लियो सब दर्द छु मन्तर्। बिजिनेस् भि भै हाल्छ।
Read Full Discussion Thread for this article