Posted by: Rahuldai May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
कुम्ले, निशपाट्, दुर्गेमाता अनि अघि आउने र पछि आउने सबैमा तारेमाम्।
हो भने कुम्ले, मैले पहिला नि एक् चोटि भनेको थिएं, त्यो बंगालीलाई टेस्ट् स्टाटस दिनु नै हुदैनथ्यो। बंगाली आइ सी सी को अध्यक्ष हुदा दिएको। एक् दिवसीयमा ठिकै छ, १० ओटामा एक् म्याच त नेपालीले पनि जित्ला नि। दुष्ट् छिमेकि को टीम को स्तर त राम्रो नै मान्नु पर्छ नि होइन र?
Read Full Discussion Thread for this article