Posted by: CaMoFLaGeD May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्ते गरेँ है दुई हात जोडेर। लामो सप्तान्त सबैले राम्ररी बिताउनु भयो होला क्यारे! आफुले नि सकेसम्म रमाइलै गरियो।

माथी चना ब्रो ले भने जस्तै यो फ्यान्टे कहिले देखि उफ्रि भयो (भइन्?) यार? ओ उफ्रिन्थिस बहिनी (?) नेप्चेले लैजान्छु भन्या भए केहि पनि नसोचि गए हुन्छ। निकै राम्रो मान्छे हो है! मैले यो भन्दा बढी केहिपनि भन्न सक्दिन। हे हे हे!!

राहुलदाई के छ हालखबर? दुष्ट छिमेकीले त अर्को परको छिमेकीलाई नराम्रो पिटाई हानेछ नि हैन क्रिकेटमा? शनिबार बिहान एसो कम्प्युटर खोलेर के भएछ भनेर हेरेको त बङ्लादेशको विकेट त आयाराम गयाराम भइरहेको रहेछ। यी दुष्ट छिमेकीको नि केहि भर नहुने भो, कहिले बबाल खेल्छन कहिले बबालै बिजोग हुन्छन्।

पून्टेदाई, नमे, जिम्माल बा, निशपाट, हरितालिके, ठुली, तितौरी, मुन्नी, समिधा, मिस, सान्नानी, मदनवा, चना ब्रो, ज्वाइँ साहेब, जोगी, गोताएँ दाई, गालब, दादा गिरी, मिस्टे, ग्वाँचे, चित्रे, चिप्ले, रामचन्द्रे अनि मलाई सोझो कुम्ले भनेर चिन्नु हुने सबैलाई मेरो फेरि नमस्ते!!

लौ रमाइलो गर्दै गरम!!

:-)
Read Full Discussion Thread for this article