Posted by: Rahuldai May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु, मन्तयक ला?
के हो चौतारिमा ल्याउने र लै जानेहरुको मेला र भेला भा जस्तो? जस्ले जस्लाई ल्याउने लैजाने भए नि भोज न खुवाइ सुख पाइन्न क्या र, नत्र साक्षि किनारा सदर गर्न कोइ नि अघि सर्दैन।
Read Full Discussion Thread for this article