Posted by: chanaa_tarkaari May 29, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा हा, लु बुश मोरो त मान न नमान मै तेरे मेहमान भनेर खुट्टो लडाउन आइहाले जस्तो छ । चेपारे घसेर अझै "बिजि" रे, हा हा हा हा । ठुल्दाइको बिजुलिपत्र नआउदै चौतारीमा आए त गाँठे ।

उफ्रिलाइ सारो बैश चढेछ - सम्हाल है सम्हाल । नेप्चेले त शपथ खानु अघि नै राजिनामा ठोकेछन के रे, निशेको नि भर छैन हौ, तितौरी कुरा लाउन सिपालु, मुन्नि छन फिरि समिधाको जिगरी दोस्त । यी तिनजानाले घेरेसिन निशे त काठको मुढो हुन्छ हौ, हलचल नगरी बस्दिन्छ त्यो । उहि जिम्मालेको अगाडि जगल्टो हल्लाउने र सालिहरु नभा'बेला फुर्ति लाउनि मात्रै हुन है त्यो मोरो । बरु ह्यान्सि हरी, भउते र चित्रे नि खाली छन के रे, त्यता आँखा डुलाम्दा हुन्छन के रे । कुम्लेले त अस्ति भर्खर बिहे गरो । पुण्टे दा बरु मसुर छन है, २ नंका धोबिनि लाइ तह लाउन ३ नं चाहिया छ भन्दै गाममा डुल्छन के रे, बचनका पक्का पुण्टे नै हुन । उमेर अलि खाए नि जिम्माल बा लाइ नि भख्खर १६ बर्षे जवानी लाग्या'छ ।
Read Full Discussion Thread for this article