Posted by: Rahuldai May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
लौ चना ब्रो नि हाजिर् ? कर्ण फुस् फुस् मा सन्देश संप्रेषण गरेको छु।
जिम्माल् बा लाइ न सोधी बुशलाई घुस हैन जुश खान( सरकारि जागिर् के अर्नु जुश सम्झ्यो कि घुस पनि सम्झि हाल्ने ) बोलाउनु भएन क्या र। बुढा कहाँ बेपता हो आज, ठुली पनि त्यतै छिन् , जिम्माल् बाको चाला नि निको छैन अचेल्।
Read Full Discussion Thread for this article