Posted by: Nepal ko chora May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
मिस दिदी हेर्नुस न मलाइ त २१ लाइ २ ले गुना गरे पुग्ने रे। दिदी त तेति हुनु भको छैन। दिदी को भाइ कसरि तेती हुन्छ र हैन ?

उफ्री, लौ न। कति जना रे? हन पुरै परिबार नै लिएर आउने बिचार गरेको हो?
अबो त्यो पुरै फ्यमिलि चाइ पाल्न सक्दैन हौ मोइले। आउने भए तिमी मोत्र आउ।
कबाब मा हड्डी मोन पर्दैन नि हौ मोलाइ त।
Read Full Discussion Thread for this article