Posted by: urfrenrites May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
चने,

हिजो देखि हाम्रो (नेप्चे र मेरो) पिरती बस्यो के? आज लाने भनेको अौन त भन्च मोरो त? म त पोको बोकेर चैत्र मा हिड्ने जस्तै गरि तयारि छु।

नेप्चे ले मलाइ लाने कुरा गर्दै थ्यो फेरि का बाट बुशको छोरिलै साइड हाने कुरो गर्च ह? कुरो त गहिरो छ बा।

दोमन भयो मेरो त।
Read Full Discussion Thread for this article