Posted by: chanaa_tarkaari May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्ले हौ, सबैलाइ मन्तयेक ला?


हन एउटो कुरो खस खस लाओ के, यो फ्यान्टे कहिले देखि उफ्री बनेछ? अहिले त खूब नेप्चे र निशेलाइ लाइन मार्दैछ । उफ्रीको चालामाला निको छैन है भनेर गाम्तिर हल्ला भ'छ के रे । कुरो बुझे मरिजाम ।

नमे, तो बलराम-कहानी के हो? पुण्टे दा हाउँरो ठुल्दाइ नि डिङो लाउनी भनेर कस्या'छन है हिजो देखि । बुशसित खुसखुस के साउति मारेछन कुन्नी? दुबैजना स्वर्गपाताल पो भ'का छन गाँठे । बुशबुढा सेतो घर छोडेर चौतारीआँ आउन परो भनेर मरिहत्ते गर्या गरेइ, हाउँरा ठुल्दाइ बनारसि चप्पल छोडेर डिङोआ सपना देख्या देखेइ ।

मिस!!! हउरलै चकलेट मनपर्छ? खाने?
Read Full Discussion Thread for this article