Posted by: Rahuldai May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आउला नि एम बी बी एस यानी मेम्बरस् विथ् बाल् बच्चि सहित। के थाहा बुशलाई निशे र नेप्चेको जवानी ब्वाइलिङ् प्वाइण्ट् मा छ भनेर। नेपालको लागि त बब्बाल् पो हुने भो, सन्धि देश हुने भो बुश को। गाम का धेरै को दिल छोयाला मात्र कहाँ हो र कचिला कचिला हुने भो। तारेमाम शरण।
Read Full Discussion Thread for this article