Posted by: urfrenrites May 28, 2007
Login in to Rate this Post:
0
?
नेप्चे,
हिम्मत छ मलाइ भगाउने?
पाले पुन्य फाले पाप भन्छन क्यारे।
राहुल दाइ बाहेक कसैले थाहा नपाउन के?
खित् खित् खित्
हिम्मत छ मलाइ भगाउने?
पाले पुन्य फाले पाप भन्छन क्यारे।
राहुल दाइ बाहेक कसैले थाहा नपाउन के?
खित् खित् खित्