Posted by: urfrenrites May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
Rahul dai namaste hai,


नेप्चे को नाम् मात्र लिनु पर्छ हाजिरा भैहाल्छ कि,
के सारो हन्द्स्य् हो तिमि त हिजोको फोतोमा?
झलझलि सपनामा तिमि आएर निद्रा नै लागेन हौ?


म त तिमितिर पो साइड हानुकि भन्ने सोच्दैचु।निशेले त जुन देखे जुन राम्रो रे घाम देखे घाम राम्रो भन्च रे नि। अौरिका देखि नेपाल सम्म छ रे हौ तेस्को त।

ल म त तिम्रो पछि लागे
पोको बोकेर अये आए है, बौलाइ थाहा दिनु हुन्न क्।
Read Full Discussion Thread for this article