Posted by: urfrenrites May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
मेरो पानी नमस्कार है, सप्पैलाइ।

हिजो कि मैले निशे र नेप्चेसङ दोहोरि खेलेको कि चौतारिमा अनि निशे लै "हाइ" भन्चु कि नेप्चे पो " हेल्लो" भन्च हौ! यिनिहरु दुबै 'जुड्वा'भन्ने फिलिमको सलमान खान हुन कि के हो? अनि त णिशे ले सपनाभरि माधुरीसङ डानस गरेको रे नि, हो? टिम्रो डिङो भाचिएको हो?

ल सुन यो मलाइ पनि फुर्यो के हिजो देखि,

यु स को बजार,
पछि लाग्ने हजार,
निशे र नेप्चे माया नमार
Read Full Discussion Thread for this article