Posted by: Rahuldai May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, आज सोमबार् नि सुनसान चौतारि। नेप्चे अनि निशे दोहरि गाउंदै भट्टि मा जस्तो छ, कतै पूण्टे दा को धोबिनी को भट्टिमा जम्दै कि क्या हो? बुढा ड्लर प्रिन्टिङ गर्न हिडेको मौका मा चौका हान्न। अघि बाल मतलब भन्दै पूण्टे दा को न भएको बाल माथि चेलेन्ज हान्दैथ्यो।
नमे लाई नि तारेमाम्।
Read Full Discussion Thread for this article