Posted by: CaMoFLaGeD May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आम्बोऽऽऽऽ निश पाट बबाल सुतिदेको? लु मोज छ यार केटाहरुलाई! ह्यारिस पाट ले पनि चिलिम पसल हान्देछ नि। मो त ह्यारिसको साइनबोर्ड देखेर हइरान भाकोन्त। ब्रो ले आफ्नै फोटो हाल्देको रै'छ हौ!! सबैलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!! :-)
Read Full Discussion Thread for this article