Posted by: miss_ me May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
:)
नमस्ते अरे है सप हजुर हुरलै॥

गौतमबाउ आम्नुभ'र छ! थक्क मै मोरीले नमस्ते फर्काम्न नि पाइन।के अर्नु बाबै बुढेसकाल

लागेसि अत्तोपत्तो केइ नि नहुने रे'छ । तइ के भन्छ माभारत हेरेर बसेकिथिम के रे नी

।अनिखेरि कुन सर्को कुन सर्कओ भुसुक्क निदाइछू ।त्यो के जाती सपनआँ चै के के पो देखिछु। गौतमबाउ चौतारीमा आम्ने भ'रछ र पो सपनाँ बडै भएनि भेट भ'र छ
सपनआँ के देखिछ यस्ले भन्नुहोला फिरी --सपना यस्तो थ्यो

ठुल्ठुला घर बाटो माथि बाटो हवाइजहाच , मासागर लौ न प्रबू के विदी रमाइलो लाग्ने र'छ सपनआँ मात्रै त्या पुगे नि । अनि सोधे के रे एउजना मुन्छेसअ । लौ बाउ भुन्न पर्यो यो के ठाम पर्यो अनिखेरि सोद्नै पा छैन 'ओ हो मिस दर्शन अरे' भन्यास्तो सुने केरे नि ।
'यो ठाम जापुन हो के । म यइ बस्छु '


हे हे हे ( मनमनै गौतमजीले नि अब सपनआँ त हेर्ने होला चौतारी )
Read Full Discussion Thread for this article