Posted by: vivasg May 28, 2007
Check out Pradeep Paudel
Login in to Rate this Post:     0       ?        
प्रदीप पौडेल लम्जुङ् हुँदै तनहुँको स्थाइ बासिन्दा हुनुहुन्छ। तर सिद्धार्थ् बनाशथलिबाट स्कुल सकिएपछी अमृत कलेजमा उहाले फर्स्ट टाईम ने बि संघ बाट प्रेसिडेन्ट जित्नुभाको थ्यो। तेती बेला हामी सरस्वती कलेजमा थियौ। उहाको योगदानले गगन् थापा टि सि बाट र हम्मी सरस्वटिबाट एकै साला एफ् एस् यु जितेका हौ। तर प्रदिप् दाई को स्थाइ बसोबास् अहिले सामाखुशी तरकारी बजार अगाडि रायमाझी र राजेश हमालको घर नजिकै छ।
Read Full Discussion Thread for this article