Posted by: chipledhunga May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
म स्यानो छैन रेलमा चढि सुइकन बेर छैन
बिरानो छैन तरुनीसँगै नाचन बेर छैन

सोमबारे जदौ यो बिर्खे माइलाको

निश् पाट्ले आन्द्रैदेखि हँसायो नि हौ भाँडाकुँडाको लभ स्टोरी सुनाएर।
ठुल्दाइ, बिजुली पत्रको लागि धन्यवाद। कस्तो भो त बूश दाइको गामतिरा घुमाइ? पत्र फिर्ता गर्न अलि ढिलो भो, माफ पाम्। भरे भोलीतिर लेख्छु होला।

सबै जना लामो छुट्टीमा मस्ती गर्दैछन् जस्तो छ।
Read Full Discussion Thread for this article