Posted by: Gautam B. May 28, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ओइ मिष्टे बुरो, के छ हो हालखबर? चौतारीलाई ठ्याम्मै मया मारियो नि अचेल? 'चौतारी'भन्दा राम्री 'दौतरी' अन्तै भेटियो कि कसो?

मलाई के को साकेको डोजले नछोड्नु नि बुरो?! बरु 'थाकेको' डोजले समातिरा'छ। बिहानदेखि जोतिया-जोतियै छु, थाकिसकियो!
Read Full Discussion Thread for this article