Posted by: urfrenrites May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
नेप्चे,

तिमिलाइ माउथ तु माउथ भनेको थाहा रैनछ। त्यो के जाति बेहोश हुनासाथ स्वाश हानलाइ फिलिममा देखाउच नि तेहि भन्य के? नपत्याए, त्यो मदन्वालाइ सोध त? उस्ले के गर्छ कोहि तेहा बेहोश भयो भने?

सोम क्या खोक्स हान्ने है? दङ पर्या हो?
Read Full Discussion Thread for this article