Posted by: urfrenrites May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ओ निश्पाट, म त गुलाबी छु हौ, तिम्रो आखाम पनि भिटामिन 'ए' को कमी भ जस्तो छ। अस्ति चौतारिमा मदन्वाले सानो सानो भुराहरुलाइ भिटामिन खुवाइ राको थ्यो नि। कस्तो मिस गरेच हौ तिमिले? फेरि सोध्न जाउ है कहिले खाने हो भनेर। आज णिश् सङ गर्नु गफ गरियो, तित्स् ले मेरो कपाल भुत्लाउने त होइन? दर् लाग्च हौ?
खुशी लाग्यो २१ लाई २ ले गुना गर्नु पर्ने त होइन है तिम्रो उमेर?
Read Full Discussion Thread for this article