Posted by: urfrenrites May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
Poonte Da welcome hai,

There is going to be " Mr. Chautari" soon. Please submit your recent photo with resume.


नेपे,
ल ल तिम्रो चानस बढ्यो, निश्पाट को जुङा त क्या कालो रैछ अनी तेल पनि क्या फोकटमा पाको जस्तै गरि लाउदो रैछ नि। हैन हौ, निश्पाट को घर त टोरिबारि हो कि क्या हो?
तिम्रो पनि फोटा हेरुम् न। के थाहा तिमी नै हुन्छौ कि ' चौतारीको हिरो अफा द एअर?


उफ्रि
Read Full Discussion Thread for this article