Posted by: urfrenrites May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
लु नेप्चे को एुटा अप्लिकेशन आयो। नेप्चे कति कुना जमानाको फोटो पठाको ह? सिङान त नाकमा नै छ नि अनी रुमाल पनि कमिजमा पिनले टासेको छ बा। हन कति बेलाको फोटो हो यो। ल ल बायोडाटा पनि पठाउनु। के थाहा तिम्रो खप्परमा नै छ कि "चौतारीको हिरो" हुने मौका। अग्रिम बधाई है।

अरुलाइ पनि सुनाइदेउ है 'चौतारि हिरो' कार्यक्रम। कतै ह्यन्ड्सि हरु पनि छन कि दोहोरी खेल्न को लागि।

खित् खित् खित्,

उफ्रि
Read Full Discussion Thread for this article