Posted by: Rahuldai May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
चना ब्रो, १८० त के ३६० डिग्री नि तात्छ् नि तताए सि। जाबो दुइ बिस लाग्यो भन्दै मा सुड्डा रे? पोलिटिक्स् गर्‍या भए अझै युबा नेता हुन्थें। अनि हामीलाई पात्तेको र मातेकाहरुले। असली जवानी त ४० लागे देखि सुरु हुन्छ। त्यो एक् बिसे जवानी त सब झुठ्ठा कहानी मात्र हो।
Read Full Discussion Thread for this article